शव्दश्रृङ्गार on Clubhouse

शव्दश्रृङ्गार Clubhouse
141 Members
Updated: Mar 17, 2024

Description

नमस्कार !

म शव्द हुँ ।
म शब्द होईन शव्दहरूको लिला हुँ । शब्द र शव्द बिचको फरक बेला आएपछि थाहा दिनेछु । यहाँ शब्दहरूको सहि सम्मान हुन्छ । शब्दहरू बिचको कुम्भमेला यहिँ लाग्छ । कहिले कविता त कहिले कथाको माध्यमबाट भोगाई र भगाई लाई समेटेर सुन्ने र पढनेहरू लाई शव्दयुग मा प्रबेस गराउने जमर्को गर्ने छु।

यो शव्द सिक्ने थलो हो ।
यो शव्द सिकाउने थलो हो ।

आऊ - एक घडि लिएर । आडैमा बस अनि मेरो बकबक सुनीदेऊ ।

( म मेरो भोगाई लेख्ने लेखक हुँ । मेरो भोगाई तिम्रो भोगाई सँग घुलमिल हुन्छ जस्तो लाग्छ भने फेसबुक मा जोडिनु (शव्दश्रृङ्गार) खोजेर । पढन अल्छि लाग्नेहरू YouTube मा जोडिनु (Shabdashringaar) खोजेर ।

आऊ नयाँ परीच्छेद यहिँ बाट आरम्भ गरौँ ।

For commission work;
e-mail : [email protected]

Last 30 Records

Day Members Gain % Gain
March 17, 2024 141 0 0.0%
January 27, 2024 141 0 0.0%
December 13, 2023 141 0 0.0%
November 04, 2023 141 0 0.0%
October 04, 2023 141 0 0.0%
September 05, 2023 141 0 0.0%
August 07, 2023 141 -1 -0.8%
July 06, 2023 142 -1 -0.7%
April 15, 2023 143 0 0.0%
March 14, 2023 143 0 0.0%
January 30, 2023 143 +1 +0.8%
May 06, 2022 142 -2 -1.4%
March 10, 2022 144 +3 +2.2%

Charts

Some Club Members

More Clubs