जिन्दगी एक किताब हो पाना पल्टिँदै जाँदा नयाँ अध्याय को सुरुवात हुन्छ😊❤️🤔 मन भरि पिडा नै पिडा भए पनि बाहिर केही नभएको जस्तो गरी ओठमा मन्द मुस्कान लेराउन् सक्नु पनि एउटा कला हो😊