रबिन घिमिरे on Clubhouse

Updated: Jul 6, 2023
रबिन घिमिरे Clubhouse
460 Followers
761 Following
Jun 29, 2021 Registered
@rastrapremi Username

Bio

"म संसार जित्ने सपना देख्दिन, म संसार संगै चल्न सकु त्यति भा पुग्छ।"
रबिन घिमिरे


घर : ललितपुर
देश: नेपाल
पेसा : बिद्यार्थी
अध्यन: ब्याचलर

रुचि: साहित्य ,समाजसेवा, अध्यन, अन्य......

सबै प्रयास हरु सफल नहुन सक्छ , तर प्रयासलाइ निरन्तरता दिनु पर्छ ।

आबद्ध सस्था: रास्ट्रका लागि युवा केन्दृय सचिब

गोदावरि साहित्य परिसद को सदस्य

सुनगाभा साहित्य परिसद उपाध्यक्ष

हेटौडा गोदावरि बहुआयामिक केवलकार आयोजना को परिकल्पना टोलि मध्यको एक सदस्य




होटल गढि भ्यु& रिसोर्ट र मकवानपुर गढि जिपलाइन

योजना

हामी निकट भविष्यमा नै विश्व शान्तिको सन्देश दिंदै नेपाली झण्डा चिनाउने र गौतम बुद्द नेपालमा जन्मिएका हुन् भन्ने सत्यलाइ विश्वमाझ स्थापित गर्नको लागि एउटा "गिनिज वर्ल्ड रेकर्ड" को अभियान गर्दै छौं :-
१. हामी संसारभर बाट एकै समयमा नेपालको झण्डा र गौतम बुद्दको फोटो सहित १० मिनेट बाहिर जो जहाँ छौं त्यहीँ बाट प्रदर्शनमा निस्कने छौं |
२. यस अभियानको समय र नाम सबैसँग छलफल पछि तय गर्ने छौं |
३. यस अभियानले संसारभर बाट एक साथ एकै समय राष्ट्रिय झण्डा र गौतम बुद्धको फोटो सहित १० मिनेट प्रदर्शन गर्ने सबैभन्दा ठुलो संख्याको रुपमा "गिनिज वर्ल्ड रेकर्ड" कायम गर्ने छ |
४. "गिनिज वर्ल्ड रेकर्ड" ले समग्र नेपाल, नेपाली झण्डा र गौतम बुद्दलाइ विश्वमा चिनाउने छ |
५. हाम्रो राष्ट्रिय झण्डा र गौतम बुद्दको फोटो सहितको एकसाथ प्रदर्शनले नेपालीहरुको एकता र शान्ति प्रतिको हाम्रो प्रतिवद्दताको एक साथ विश्वलाइ सन्देस दिनेछौं |
६. यस अभियानको विषयमा आफ्नो अमुल्य सुझावहरु कमेन्टमार्फत राखिदिनु हुन साथै अभियान ठिक छ र गर्नु पर्छ भन्ने विचार हुनेहरुले शेयर समेत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं |

रङ्गिन सपना देख्नेहरुको समूह ( Colourful Dreamers)
गोदावारी- हेटौंडा वहुआयामिक केवलकार निर्माण अभियान |

सह सयोजक रबिन घिमिरे

Invited by: चोर प्रसाद

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
July 06, 2023 460 -11 -2.4%
January 30, 2023 471 +3 +0.7%
September 30, 2022 468 -6 -1.3%
August 09, 2022 474 -7 -1.5%
July 03, 2022 481 -4 -0.9%
May 27, 2022 485 -8 -1.7%
April 19, 2022 493 +7 +1.5%
March 11, 2022 486 -5 -1.1%
January 13, 2022 491 -9 -1.8%
December 06, 2021 500 +47 +10.4%

Charts

Member of

More Clubhouse users