हाम्रो घर on Clubhouse

हाम्रो घर Clubhouse
5.2k Members
Updated: Sep 9, 2023

Description

जानकारी:दोहोरी स्थापना गरेको क्लब हाउसकै पुरानो "हाम्रो घर" कस्तो घर हो त ? जानकारी लिऔ ।: जुन ५,२०२१ को दिन नेपाली कला साहित्य, लोक गित साथै संस्कृतिलाई क्लबहाउसबाट संबद्धन साथै प्रबर्द्धन गरौ , समसामयिक बिषयमा छलफल गरौ, शेयर र लगानी, सामाजिक अभियान तथा ब्यापार-ब्यबसायका बिषयहरु उठान गरौ भन्ने उद्देश्यका साथ यो "हाम्रो घर" खोलेका हौ । यही घरबाट बिदेशमा रहनुहुने साथै स्वदेशमा रहनुहुने लोक गित पारखी मनहरुको सहयोगबाट २०७८-०४-२ गते "बृहत लोक दोहोरी प्रतियोगिता आयोजना गर्र्यो, त्यसको लगत्तै २०७८-भाद्र-०४ गतेको दिन, "खुल्ला राष्ट्रीय तिजगित पर्तियोगिता" सु-सम्मपन्न गर्यौ । अन्य बिधाहरुमा कार्यक्रमहरु लगातार ल्याईरहेका छौ । सबैको साथबाट नै अझै यस्ता कार्यक्रमहरु ल्याउने जमर्को गर्ने नै छौ ।"हाम्रो घर" कल्बहाउसमा तपाईहरु सम्पुर्णलाई स्वागत छ ,आउनुहोस, सांगेतिक र साहित्यिक माहोलमा रमाऔ,रमाईलो गरौ, अनिवार्य र सामाजिक बिषयबस्तुमाथि छलफलफल गरौ ।एक अर्कामा सद्भावना कायम राखौ । सौहार्दपुर्ण बातावरण कायम गरीराख्नको निमित्त यस क्लबमा केही नियमहरु लागु गरेका छौ । *नियम सबैमा लागु हुनेछ ।
पहिचान:-: के तपाई आफ्नो परीचय खुल्ने असली फोटोमा आउनुभएको छ ?
सम्मान:-: आफ्नो साथीहरुलाई आदर सम्मान गर्नेछु । (Give Respect, Take Reapect)!
गतिबिधी:-: मैले यस Room मा कुनै पनि किसिमको नकरात्मक गतिबिधि गर्ने छैन । सम्मानका साथ बोल्नेछु । -रमेश(हाम्रो घर)

Rules

पहिचान:-

के तपाई आफ्नो परीचय खुल्ने असली फोटोमा आउनुभएको छ ?

सम्मान:-

आफ्नो साथीहरुलाई आदर सम्मान गर्नेछु । (Give Respect, Take Reapect)!

गतिबिधी:-

मैले यस Room मा कुनै पनि किसिमको नकरात्मक गतिबिधि गर्ने छैन । सम्मानका साथ बोल्नेछु । -रमेश(हाम्रो घर)

Last 30 Records

Day Members Gain % Gain
September 09, 2023 5,231 -2 -0.1%
August 12, 2023 5,233 0 0.0%
July 10, 2023 5,233 -2 -0.1%
June 17, 2023 5,235 -15 -0.3%
March 16, 2023 5,250 -50 -1.0%
January 04, 2023 5,300 +100 +2.0%
December 24, 2022 5,200 -100 -1.9%
November 12, 2022 5,300 +100 +2.0%
March 11, 2022 5,200 -116 -2.2%
November 22, 2021 5,316 +2 +0.1%
November 21, 2021 5,314 -1 -0.1%
November 20, 2021 5,315 +8 +0.2%
November 17, 2021 5,307 -2 -0.1%
November 14, 2021 5,309 +1 +0.1%
November 12, 2021 5,308 -2 -0.1%
November 11, 2021 5,310 -1 -0.1%
November 10, 2021 5,311 -1 -0.1%
November 09, 2021 5,312 -5 -0.1%
November 08, 2021 5,317 -3 -0.1%
November 07, 2021 5,320 -2 -0.1%
November 06, 2021 5,322 +3 +0.1%
November 05, 2021 5,319 -15 -0.3%
October 31, 2021 5,334 +2 +0.1%
October 30, 2021 5,332 +5 +0.1%
October 29, 2021 5,327 +2 +0.1%
October 28, 2021 5,325 +1,569 +41.8%
August 22, 2021 3,756 +562 +17.6%
July 31, 2021 3,194 +911 +40.0%
July 08, 2021 2,283 +94 +4.3%
July 06, 2021 2,189 +69 +3.3%

Charts

Some Club Members

More Clubs