अन्तरङग on Clubhouse

अन्तरङग Clubhouse
1k Members
Updated: Mar 24, 2024

Description

⭐️कला⭐️साहित्य ⭐️संगीत ⭐️ मनोरञ्जन
अन्तरङ्ग घरमा यहाँलाई स्वागत छ!🙏
Clubhouse को भीडहरुमा ठोक्किएर निस्किएको एउटा तरङ्ग जस्लाई हामीले अन्तरङ्ग भनेर बुझ्न सक्छौ।
कला साहित्य र संगीतले काे सानाे,काे ठुलो,काे जान्ने,काे नजान्ने कसैलाई भेदभाव गर्दैन। किनकी कला र सङ्गीत भनेको साधना,भावनात्मक भोगाई, दुःख,पीडा साहित्यिक ज्ञान साथै स्वाभाविक रुपमा व्यक्तिगत क्षमता अनि भगवानले दिएको प्राकृतिक बरदान पनि हो।
**************************************
नेपाली हासित्य र सङ्गीतको तरङ्ग, सकारात्मक सोच अनि समाजिक सम्मान र सद्भावकाे तरङ्ग। जहाँ हरेक बर्ग,जाती,धर्म,नागरिक अनि लैगिङ्क विशेषता हरुको सम्मान हुन्छ। एकर्कामा सम्मान दिने त्यसपछि लिने व्यावहारिक अनि चारित्रिक रुपमा प्रयोगात्मक क्रियाकलाप हरु हुन्छन्।
---------------------------------------------------------------------
#अन्तरङ्गका विशेषताहरु:
(१)यहाँ नेपाली साहित्य र संगीत क्षेत्रका विषेश गरी नेपाली मातृ सङ्गीत लोक विधाका साङ्गीतिक भलाकुसारीहरु हुने गर्दछन्।
(२)नयाँ सृजनशील ब्यक्ति हरूलाई पहिलाे प्रथामिकता दिईने साथै एकअर्कामा सम्मान दिने अनि लिने कार्य निरन्तर रहन्छ।
(३)उत्शृङ्खल तथा सामाजिक सद्भाव भड्काउने खालका कुनैपनि शब्दहरू प्रयोग हुन दीइने छैन।
(४)हरेक वर्ग तथा लिङ्गका व्यक्तिहरूले यहाँ आएर सकारात्मक तथा सम्मान पुर्वक आफ्ना कलाहरू प्रदर्शन गर्न सक्नुहुनेछ।
(५)नेपाली साहित्यका कुनैपनि विद्याका रचनाहरू यहाँ प्रस्तुत गरेर आफ्नो कला तथा लेखन क्षमतालाई प्रस्तुत गर्ने मौका दिइनेछ।
••••••••••••••••••••••••••••••••••••••••••••••••••
यो अन्तरङ्ग घर तपाईंको अनि मेरो हो,अाउनुस् पारिवारिक वातावरणमा स्वतंत्र रुपमा आफ्ना कला तथा साहित्यिक श्रृजना हरूलाई प्रष्फोटन गर्नुस्! के थाहा यही अन्तरङ्ग बाट तपाईँ विश्वसामु चिनिन पानित सक्नुहुन्छ। पख्नुस् है भित्र पस्नु अगि माथी हाम्रो अन्तरङ्ग घरमा Join गरेर आउनुस् है? हामी हजुरलाई स्वागत गर्न पर्खी रहेका छौ।
धन्यवाद!🙏
#डिस्प्ले तस्वीर:: डिस्प्लेमा आफ्नो पहिचान खुल्नेगरी वास्तविक तस्विर राखेर मात्र प्रवेश गर्नु होला !
#भाषा:: असभ्य,समाजिक विभेद भड्काउने तथा उत्स्रृखल, शब्दहरुको प्रयोग गर्न पुर्ण रुपमा मनाही छ।
#सम्मान:: सम्मान दिनुस!
सम्मान लिनुस !
सच्चा मानवताको उदाहरण दिनुहोस !

Rules

#डिस्प्ले तस्वीर:

डिस्प्लेमा आफ्नो पहिचान खुल्नेगरी वास्तविक तस्विर राखेर मात्र प्रवेश गर्नु होला !

#भाषा:

असभ्य,समाजिक विभेद भड्काउने तथा उत्स्रृखल, शब्दहरुको प्रयोग गर्न पुर्ण रुपमा मनाही छ।

#सम्मान:

सम्मान दिनुस!
सम्मान लिनुस !
सच्चा मानवताको उदाहरण दिनुहोस !

Last 30 Records

Day Members Gain % Gain
March 24, 2024 1,071 0 0.0%
February 03, 2024 1,071 +2 +0.2%
December 20, 2023 1,069 0 0.0%
November 09, 2023 1,069 +3 +0.3%
October 09, 2023 1,066 +1 +0.1%
September 09, 2023 1,065 +1 +0.1%
August 12, 2023 1,064 0 0.0%
July 10, 2023 1,064 -1 -0.1%
June 17, 2023 1,065 -26 -2.4%
March 16, 2023 1,091 -9 -0.9%
May 07, 2022 1,100 -100 -8.4%
March 11, 2022 1,200 +454 +60.9%
November 23, 2021 746 +12 +1.7%
November 22, 2021 734 +7 +1.0%
November 21, 2021 727 +26 +3.8%
November 19, 2021 701 +63 +9.9%
November 14, 2021 638 +11 +1.8%
November 13, 2021 627 +5 +0.9%
November 12, 2021 622 +146 +30.7%
November 09, 2021 476 +60 +14.5%
November 06, 2021 416 +20 +5.1%
November 01, 2021 396 +1 +0.3%
October 30, 2021 395 +2 +0.6%
October 29, 2021 393 +7 +1.9%

Charts

Some Club Members

More Clubs