जसलाई मन देखि माया गरिन्छ , उसको सानो सानो कुराले पनि खुशी लाग्छ भने फेरि सानो सानो कुराले पनि चित्त दुख्ने रहेछ , सायद यसैलाई भन्छ क्यारे true lover🥰 (love you forever and ever)