..... वेदान्त दर्शन...... on Clubhouse

..... वेदान्त दर्शन...... Clubhouse
15 Members
Updated: Jun 6, 2024

Description

वेदान्त दर्शन 

ज्ञानयोगको एउटा शाखा हो जसले व्यक्तिलाई ज्ञान प्राप्तिको दिशामा उत्प्रेरित गर्छ । यसको मुख्य स्रोत उपनिषद हो । जुन वेद ग्रन्थ र अरण्यक ग्रन्थको सार मानिन्छ । उपनिषद् वैदिक साहित्यको अन्तिम भाग हो , त्यसैले यसलाई वेदान्त भनिन्छ । कर्मकाण्ड र उपासनाको मुख्यत: वर्णन मन्त्र र ब्राह्मणमा छ , ज्ञानको विवेचन उपनिषदमा 'वेदान्त'को शाब्दिक अर्थ हो। 'वेदको अन्त'अथवा सार ।

Some Club Members

More Clubs