#मुक्तक अरे यहाँ, साधुका लागि पनि दरबार चाहिन्छ । शान्तिको लागि किन तरबार चाहिन्छ ? माया तेरो खेल पनि विचित्र छ यार । फकीरका लागि किन घरबार चाहिन्छ । #फकीर_