Sagar Bhandary on Clubhouse

Updated: Aug 16, 2023
Sagar Bhandary Clubhouse
24 Followers
13 Following
@saagarbhandary Username

Bio

ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते ।
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ॥ (ईशावास्योपनिषद्)

अर्थात्, जेबाट यो जगतको सृष्टि भएको हो त्यो पूर्ण छ । पूर्णबाट भएको सृष्टि पनि पूर्ण छ । पूर्णबाट पूर्ण नै उत्पत्ति हुने हो । आखिरमा यो पूर्णबाट भएको सृष्टि पूर्णमै विलीन हुन्छ ।
बीज ब्रह्म हो भने त्यो बीजबाट उम्रिएको वृक्ष यो ब्रह्माण्ड हो । ब्रह्माण्ड ब्रह्मकै साकाररूप हो । ब्रह्म पूर्ण भएकाले उसैको बाह्य स्वरूप सृष्टि पनि पूर्ण नै छ । यसको आशय ब्रह्मबाट सिर्जित यो ब्रह्माण्ड ब्रह्म नै हो । यो ब्रह्मको बाहिरी स्वरूप विलीन हुँदा त्यही बीज ब्रह्ममा नै विलीन हुन्छ । ब्रह्म शब्द आध्यात्मिक भाषामा प्रयोग हुन्छ । अध्यात्मको उपल्लो शास्त्र वेद र उपनिषद् हुन् त्यसैले लौकिक भाषाले ब्रह्मका बारेमा बताउन वा बुझाउन सक्तैनन् ।

Member of

More Clubhouse users