तिमी संगै नहुनुको यो तडपन अनी तिमी संग हुन नसक्नु यो मनको पिडा तैपनी जिन्दगी चलेकै छ अफ्सोस लाग्छ आखिर म नै किन? समुद्रको छालले भन्दा पनी तिमीले हलचल मच्चायौ।