I am his 1st priority ❤️ हामी यस्तो समाजमा बस्छौ, जहाँ आफ्नो मस्तिष्क तिखार्न र जीवन सपार्न भन्दा अरुको दैनिकी चहार्न र जीवन बिगार्न मिहिनेत बढी गर्छौँ 😏 नबोल्दैमा बिर्सिन सकिन्छ भन्ने त भ्रम मात्रै हो आँखा चिम्लिदैमा रात कहाँ पर्छ र माया😘