कथा अल्लि फरक छ 🤗
कि त मैले बुझेको नै छैन होला त्यै भयर त
बुझाउन पनि सकिन होला
कि त बुझाउने पहल लाई बुझ्ने समय र साथ को कमी
खै कहॅा मिलेन मिलेन थाहा छैन
टुटीसकेको 💔 💔 मन
you’re the great for me so I am interesting to listen your thoughts & stories of happiness 😊 😊
Everyone behind the scene but
no One behind the Lvoe 💌
आफ्नो पनको आभाष दिलाउने छॅायासरी माया ले भरियको मन मुटु देखी नै मेटाउन चाहेर पनि मेटाउन नसकिने हरपलको सहयात्री को साथ नै सबै भन्दा ठुलो आत्मासाथ हो भन्ने लाग्छ खै कति बुझे सोधाई आफै संग छ
पिजडा बाट निस्कियको स्वतन्त्र पंछी
खुल्ला आकासमा स्वच्छ मन लियर उडिरहेछ
खै कहॅा पुग्ने हो
गन्तव्य को टुग्गों छैन्
तर पुग्छ sure पुग्छ
निर्बिकल्प पुग्छ
कायापलट नै गर्ने उदेश्यका साथ
a able person in your eyes 👀
Lvoe 💌 you