#मुक्तक खोज्न त सबैले शान्ति नै खोज्छन् । तर खै किन किन शान्तिका लागि अशान्ति रोज्छन् । भन्न पाएका छौ अरुलाई भनिदिए पुग्छ । हारेकालाई सोध पराईका वचनले कति सारो घोच्छन् । #फकीर_