कानेपोखरी on Clubhouse

कानेपोखरी Clubhouse
119 Members
Updated: Mar 21, 2024

Description

" कानेपोखरी" यो मोरङ जिल्लाको एक ऐतिहासिक पोखरी हो। यसमा जोडिँँदै गरौँ, जोडदै गरौँ।
आउनुस, छलबिनाको तर फल भएको उपलब्धिमूलक छलफल गरौँ ।
कानेपोखरी गाउँपालिकाको नामाकरण र परिचय बोेकेकोे ऐेतिहासिक पोेखरी होे– कानेपोेखरी । गाउँपालिकाको वार्ड न ंं७ मा रहेको यो पोखरीको नामका सम्वन्धमा विभिन्न किम्वदन्तीहरु छन जसलाई संक्षेपमा राखिएको छ ।
क) खानेपोखरीबाट परिवर्तित ः परापूर्वकालमा तराइतिरबाट उत्तरी मोरङको राजारानी मेला घुमेर फर्किदा यस क्षेत्रका मानिसहरु थकाइ मार्न यो पोखरीको किनारमा बस्ने गर्दथे । विश्रामको समयमा यही पोखरीको नजिकमा बसेर खाजा खाने गरिन्थ्यो । खाजा खानका लागि विश्राम गरिने पोखरीको रुपमा यसलार्ई मानिसहरुले खाने पोखरी भन्न थाले । त्यही नाम परिवर्तित भएर कानेपोखरी भन्ने गरेको भनाइ रहेको छ ।
ख) कान जस्तै पोखरी ः यस पोखरीको आकार मानिसकोे कान जस्तै भएकोले यसलाइ कानेपोखरी भनिएको हो भन्ने भनाइ पनि रहेको छ ।
ग) कानेझारको उपस्थितिः यो पोखरीमाा प्राय सबैजसो समय काने झारले पानी माथि ढाकेको पाइएकोले यसलार्ई काने पोखरी भनिएको भन्ने अर्को तर्क पनि रहेको छ ।
घ) महाभारतकालीन कथाः महाभारतमा उल्लेखित विराट राजाका एक जना गोठालाले यस क्षेत्रमा गाई चराउन आउँदा गाईलाई पानीको अभाव भएको देखी पानी जमाउन बनाएकोे पोखरी हो भन्ने भनाइ पनि रहेको छ । त्यसरी पोखरी बनाउने गोठालाको नाम काने रहेको थियो । कानेले बनाएकोे पोखरी भएकोले कानेपोखरी भनिएको भनिन्छ । विराटराजाका लागि अर्जुनले युद्द गरिएको स्थान हुन सक्छ भन्ने आधारका लागि यो पोखरी सफाइ गर्ने क्रममा भेटिएकोे एउटा फलामको तीरलाइ पनि लिन सकिन्छ ।
ङ¬) धिमाल भाषाको शब्द कानेः यस क्षेत्रका आदिवासी धिमालहरुको भाषामा वकुल्लालाई काने भनिन्छ । पोखरीमा प्रशस्त बकुल्लाहरुको उपस्थिति देखेर त्यस आधारमा यो पोखरीलाई कानेपोखरी नामाकरण भएको हो भन्ने वुझाइ पनि रहेको छ । यो पोखरी लाइ पर्यटकीय गन्तव्य बनाउन का लागि भर्खरै व्यवस्थापन को थालनी भएको छ।
आग्रह: १.स्पिकर प्यानलमा आउनेवित्तिकै माइक बन्द गरौँ २. आवश्यकता अनुसार मात्र कुरा गरौ ३. बोल्ने समय माग्नका लागि माइक ट्याप गरी संकेत गरौँ ४. बिषय मन परे साथीलाइ जानकारी दिऔँ ५. खुलेर परिचय गरौँ ६. सभ्य रहौ
निष्कर्ष: हरेक रुमबाट केही सिकौ, केही सिकाऔँ, सबैलाइ सम्मान गरौँ । म त भन्छु धेरै सुनौँ-थोरै बोलौँ।
कृतज्ञता:: जोबाट सिकिएको छ, उहाँलाइ फलो गरौ र आभार प्रकट गरौँ। क्लब हाउसलाइ प्रेम गरौँ र मर्यादित बनाऔँ। धन्यवाद।

Rules

आग्रह

१.स्पिकर प्यानलमा आउनेवित्तिकै माइक बन्द गरौँ २. आवश्यकता अनुसार मात्र कुरा गरौ ३. बोल्ने समय माग्नका लागि माइक ट्याप गरी संकेत गरौँ ४. बिषय मन परे साथीलाइ जानकारी दिऔँ ५. खुलेर परिचय गरौँ ६. सभ्य रहौ

निष्कर्ष

हरेक रुमबाट केही सिकौ, केही सिकाऔँ, सबैलाइ सम्मान गरौँ । म त भन्छु धेरै सुनौँ-थोरै बोलौँ।

कृतज्ञता:

जोबाट सिकिएको छ, उहाँलाइ फलो गरौ र आभार प्रकट गरौँ। क्लब हाउसलाइ प्रेम गरौँ र मर्यादित बनाऔँ। धन्यवाद।

Last 30 Records

Day Members Gain % Gain
March 21, 2024 119 0 0.0%
January 31, 2024 119 0 0.0%
December 17, 2023 119 0 0.0%
November 06, 2023 119 0 0.0%
October 07, 2023 119 0 0.0%
September 07, 2023 119 0 0.0%
August 10, 2023 119 0 0.0%
July 08, 2023 119 -1 -0.9%
June 16, 2023 120 -1 -0.9%
March 15, 2023 121 0 0.0%
June 22, 2022 121 -3 -2.5%
June 16, 2022 124 -1 -0.8%
March 11, 2022 125 -2 -1.6%

Charts

Some Club Members

More Clubs