Yangki Lama on Clubhouse

Updated: Jul 10, 2023
Yangki Lama Clubhouse
487 Followers
150 Following
@yanlamagki Username

Bio

आँखाले देखेका मान्छे भन्दा मनले बुझेका मान्छेहरू राम्रा हुन्छन् किनकी आँखाले अनुहार मान्नै ढेखेको हुन्छ तर मनले त बानी ब्यवहार बूझेको हुन्छ।।
तिमीलाई यति धेरै माया दिन मन छ कि यदि म मरेर गए भने पनि तिमीलाई अरू कसैको हुन मन नलागोस।।
माया त्यसैलाई गर जसले तिम्रो इज्जत गर्छ।।
माया धेरै नै हुनु पर्छ भन्ने छेन थोरै भए पनि पुग्छ तर प्रेम सच्चा र साथ भने जिबनभर लाई हुनु पर्छ।।
धेरै सजिलो हुन्छ अरूलाई सम्झाउन तर आफूले आफैलाई सम्झाउन धेरै गाह्रो हुन्छ।।
उज्यालोमा त सबैले साथ दिन खोज्छन,तर असल साथी त्यो हो जसले अँध्यारोमा पनि साथ दिन्छ।।
भेट त हजारौं संग भएको थियो तर मनमा त्यो बस्यो जो भाग्यमा थिएन।।
जिन्दगी पनि अजिब छ पहिला छिट्टै ठुलो हुन मन लाग्थ्यो अहिले ठूलो भए पछि फेरि बाल्यकालमा फर्किन मन लाग्छ।।🖤🖤

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
July 10, 2023 487 +337 +224.7%

Member of

More Clubhouse users