Don't love the person who
Looks beautiful,
Love the person who makes
Your life beautiful🤗
खुशी भएर हाँस,
हाँसेर खुशी हुने कोशिस नगर।
जिवनको आधा पीडा त्यसै कम हुन्छ,
जब अरुबाट आशा कम गरिन्छ !
पुतली एउटा किरा होइन फूलको गाहना हो माया गर्नू पाप होईन मनको चाहाना हो