Samir M on Clubhouse

Updated: Jan 13, 2024
Samir M Clubhouse
31 Followers
149 Following
@thapasamir06 Username

Bio

🤔याे एसताे हुदाे रहेछ कि माया
गरू पनि नहुने नगरू पनि नहुने,
हैन याे माया आउछ चै कसरी
यसरी उसरी तेसरी कसरी कसरी ।। 😡
भन्छन् माया मन बाट आउछ रे
बिचरा मनकाे त आफ्नो ठेगाना छैन,
मुटुमा डेरा गरि बस्नु परेकाे छ
उसको के दाेस उसैलाई पिर ।।
दिमाखले गर्छ कि जस्तो लाग्थ्यो
त्यो पनि अफ्ट्यारो मा निर्णय दिदैन,
अब भर परू कस्काे यसको उसको त्यसको ।।

Member of

More Clubhouse users