Sanjeev Gamal on Clubhouse

Updated: Jul 6, 2023
Sanjeev Gamal Clubhouse
33 Followers
10 Following
Jul 6, 2021 Registered
@sanjeevg028 Username

Bio

Tvx media poet
आँसु
खुसीले साथ छोडेपछि
साथ दिनलाई आउछ आसु
दुख सँगै पिडा सैबै
बगाएर लानलाई आउछ आसु

मुटुको चोट देखिदैन साथी
त्यही चोट देखाउन आउछ आसु
सारै जिद्दि छ यो पनि
जति पुछे पनि आउछ आसु

अन्योलमा पनि पार्दो रैछ यो
कस्तो गजबको हो आसु
कुरा गर्दा गर्दै अनि
हास्दा हास्दै अचानक झरिदिन्छ आसु

खुसिको चरम सिमामा पुग्दा
सिमा रेखा कोर्न आउछ आसु
तिम्रो खुसी बाड्न अनि
मनाउन उत्सव आउछ आसु

अनगिन्ती अर्थ खोतले पछि
दुखको चिनारी भन्छन् आसु
मित्र बन्न चाहदै कोहि यसको
मित्रता निभाउन आउछ आसु

Invited by: Dipendra Paudel

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
July 06, 2023 33 -1 -3.0%
January 30, 2023 34 -1 -2.9%
September 30, 2022 35 +1 +3.0%
July 03, 2022 34 -2 -5.6%
May 27, 2022 36 -1 -2.8%
April 19, 2022 37 +1 +2.8%

Charts

Member of

More Clubhouse users