Rudra Ramesh રુદ્રમા રમેશ on Clubhouse

Updated: Nov 7, 2023
Rudra Ramesh રુદ્રમા રમેશ Clubhouse
24 Followers
121 Following
@rudra.ramesh Username

Bio

-👉I am a interested in yoga🧘🧘‍♂️🧘‍♀️
-👉I am a interested in research
-👉I am a interested in writing,
learning history and learning religion books🕉️

कुष्णको जस्तो निति
रामको जस्तो आदर्श
सिकिराको छु


*👉जो आफ्नो लक्ष्यमा दूढ छन् तिनको उदेश्य एउटै हुन्छ । तर जो दूढप्रतिज्ञ छैनन् तिनिहरूको बुद्दी बिभिन्न शाखाहरूमा बिभाजित हुन्छ।


*👉समय भन्दा पहिले र भाग्यमा लेखेको भन्दा धेरै
कसैलाई केहि मिल्दैन।


*👉हाँस दुई पंख को साहराले मात्र उडन सक्दछ। एक पंख कर्म हो र दोस्रो ज्ञान हो । दुबैमा एक नभए हाँस उड्न सक्दैन।



*👉कार्यका आरमभ करो तो उसका अन्त कर्ने पर हि बिसराम लो !अन्यथा कार्यहि तुमारा अन्ते करदेगा ।

*👉ये तो कार्य का परिणाम हि बता सक्ता हे । कि कार्यका आरमभ सुभ था या असुभ

*👉कुनै सपनाहरु अधुरा नै ठिक हुन्छ
जिउनु को कारण बनि रहन्छन


*👉यस दुनियामा सब भन्दा बढि शक्तिशाली
भनेको तपाइको विचार धारा हो


💥💥।। धर्म को अर्थ ।।💥💥

💢 धृति: - सदा धैर्य राख्नु । सानो- सानो- कुरामा अधीर न हुनु ।

💢क्षमा - निन्दा - स्तुति , मान - अपमान , हानि - लाभ मा सहनशील रहनु ।

💢दम : - चञ्चल मन को वश मा राखेर उसलाई अधर्म तिर जान वाट रोकनु ।

💢अस्तेयम् :- चोरी त्याग । बिना स्वामी को आज्ञा को कुनै पदार्थ लिने को इच्छा पनि न गर्नु

💢शौचम् - बाहिर र भीत्र को पवित्रता । स्नान , वस्त्र-प्रक्षालन आदि वाट बाहिर तिर र राग-द्वेष-त्याग ले भित्र को शुद्धता राखनु ।

💢इन्द्रियनिग्रहः :- सबै इन्द्रिय लाई अधर्माचरण जान बाट रोकेर धर्मको - मार्ग मा चलाउनु ।

💢धी: - मादक द्रव्यो को त्याग, सत्संग र योगाभ्यास बाट बुद्धि को बढ़ानु ।

💢विद्या :- पृथिवी बाट लिएर परमेश्वर पर्यन्त पदार्थ को यथार्थ ज्ञान प्राप्त गर्नु विद्या हो ।

💢सत्यम् :- जो पदार्थ जसो छ , उसलाई त्यसै नै जाननु , माननु , बोल्नु र लेख्नु पनि सत्य नै मानिन्छ ।

💢अक्रोध: - क्रोध न गर्नु , सदा शान्त रहनु ।

💥💥💥💥💥💥💥💥💥💥
यह धर्म को अर्थ मानवमात्र को लागि सार्वभौमिक , सर्वकालिन छ।

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
November 07, 2023 24 +5 +26.4%

Member of

More Clubhouse users