🧘♀️🧘♂️🧘🕉️🧘♀️🧘♂️🧘
👉नमस्कार
👉स्वागत छ तपाईलाई
👉 फलो गर्नु भएको छैन भने
🙏🙏🙏
फलो बटनमा क्लिक गर्नुहाेस्
हामि सँग जोडिनुहोस । 🕉️
❤️🕉️ 👉हाम्रो उदेश्य सनातन को साक्षी ज्ञान सबैको सामुन्ने प्रकट गर्दै युवाहरु लाई धर्मप्रति आस्थावान् बनाउने हो ।
सनातन ग्रन्थ हरूको अमृत सबैको सामुन्ने साझा गर्नु हो
👉समाजमा सनातन धर्म माथि उठ्ने प्रश्न हरूको उत्तर दिने प्रयास यस क्लबले गर्नेछ। र समाधानका लागि पहल गरिने छ ।
👉 समाजमा भईरहेका विभिन्न खालका खराब क्रियाकलाप माथि आवाज उठाउने छौ ।
👉समाजमा गलत बोलेर भ्रम फैलाउने माथि आवाज उठाउने छौ
👉समाजमा विभिन्न प्रकारका प्रलोभनमा पारेर धर्म परिवर्तन गराएको/गराउन खोजेको भए उसको बिरूद्ध पनि आबाज उठाउने छौ।
👉बिना युवाहरु को साथ सहयोग हामि केहि गर्न नसक्ने दाबि गर्दछु। यो क्लब मा ज्वाईन हुनुहोस्। आफ्नो बिचार राख्नुहोस्।
👉 सबैलाई अनुरोध गर्दछु कि तपाई हरू आफ्नो समाजमा, गाउँमा हाम्रो धर्मबिरूद्द, हाम्रो आस्था माथि भईरहेका खेलवाड माथि आवाज उठाउनु होस् । बिभिन्न प्रक्रिया दारा(भिडियो, अडियो, फोटो, लेखेर) हामिलाई पठाउनुहोस्।
ईमेल:[email protected]
टेलिग्राम:https://t.me/sanatansakshi
फेसबुक:https://m.facebook.com/sanatansakshi/
🕉️जय हिन्दुराज्य, जय नेपाल,जय सनातन हिन्दु धर्म🕉️
धर्मो रक्षति रक्षितः
Day | Members | Gain | % Gain |
---|---|---|---|
May 24, 2024 | 10 | 0 | 0.0% |
March 03, 2024 | 10 | +1 | +11.2% |
January 13, 2024 | 9 | 0 | 0.0% |
November 30, 2023 | 9 | 0 | 0.0% |
October 26, 2023 | 9 | 0 | 0.0% |
September 25, 2023 | 9 | 0 | 0.0% |
August 27, 2023 | 9 | 0 | 0.0% |
July 24, 2023 | 9 | 0 | 0.0% |
June 29, 2023 | 9 | 0 | 0.0% |
March 26, 2023 | 9 | 0 | 0.0% |
March 09, 2023 | 9 | 0 | 0.0% |
February 22, 2022 | 9 | +1 | +12.5% |