Su deep on Clubhouse

Updated: Aug 11, 2023
Su deep Clubhouse
287 Followers
260 Following
@razzaaa321 Username

Bio

बाहिर बाट के profile हेर्छौ भित्र visit गर न Fan हुनेछौ😘😘🙏🏽

यस्तो लाग्छ, म तिम्रो यादहरुको लतमा हैन कुलतमा फसेको छु प्रिय!!🙂🙂

यादको सितन बनाएर आँसुको रक्सी पिउँदा नशा त प्रेम लाग्दो रहेछ । यस्तो लाग्दैछ यहि नशामा जिन्दगी समर्पित गर्दिउँ र प्रेमिल बनाईदिउँ

पैसा देखाई माया बिकाको नी देखी झूट बोलेर सम्बन्ध टिकाको नी देखी जसले धोका दिदै हिड्ने गर्छ फेरि उसले नै मायाको परिभाषा दिदै गरेको नी देखी ।।

Follow garna man huni le garnu hola hae😜😘

महिलाको इज्जत गर्न सिक्नुहोस🙏🏽🙏🏽

भन्ने गर्थे कुनै भर हुन्न छोरीको🥺, आफ्नै जात थर हुन्न छोरीको😌 ।। जाने जात हो पराईको साथमा🤨, ईच्छा चाहना रहर हुन्न छोरीको 🙏🏽।। शिक्षा दीक्षा दिएर के गर्नु र खै 🤔, सहारा बिनाको सफर हुन्न छोरीको🥺 ।। पुर्ख्यौली देवी देवताको श्राप हो रे🤭, आफ्नै कर्म र खप्पर हुन्न छोरीको🥺 ।। अधिकारको आवाज उठाए पनि🤭, छोरा सरह बराबर हुन्न छोरीको🙏🏽🥺🤭 ।।

I have just to learn network🧣and grow🌾🌾
oh ! i also have a magisterial point of view that i absolutely do not mind shearing🧠🌳

हमको आज़माने की ज़ुर्रत नहीं किसी की,
हम खुद अपनी तक़दीर लिखते है,
खुदा की लिखावट को बदलना तो हमारी फ़ितरत है,
हार को जीत में बदल कर हाथो की लकीर बदलते है!!


⚽player💪💪
🏏 player💪🏏
🎧🎵🎸 lover
just love yourself 😘

i love connection with people and enjoying good conversation🙏🏽🧠and community 🤝🤝

हिजो राती सपनीमा मेरी आमा रोको देखें🥺 अचेत भई ठडिएको मेरो तस्बिर छोको देखे 😭। खाडीदेशमा काम गर्नु त नेपालीको बाध्यता हो😌 गरिबी ले नंग्याएर मरिराको भोको देखें 🥺🤭। यो दशैैमा पक्कै छोरा फर्किएर आउछ भनी बाले ठिक्क बनाएको दश धार्नीको बोको🐐 देखें🥺 । घास काट्नलाई असमर्थ भईसकेछिन् मेरी आमा🤭 मलाई पर्खी बसिराको हंसिया नाम्लो डोको देखें ।🥺😭 सपनाबाट ब्यूझिएछु काममा जान हतार भयो फर्केपछि👀 आफ्नै देशको विकास गर्ने धोको देखें ।।💪👀🙏🏽🙏🏽

🤞🍾🔫Intro🙏🏽🙏🏽
Dancer(+Teacher🕺)
Player⚽🏏🏏
Social worker 🙏🏽

दोहोरीलाई माया गर्ने र अलि अलि गाउने पनि🙏🏽🙏🏽🙏🏽🙏🏽

life is short and time is precious, make the most of each moment 🧠🤝🤝

सम्बन्ध टुक्रेपछी, कसैले सोध्यो-"तिमीले उसलाइ छोडेको कि उसले तिमीलाई छोडेको ?" मैले मुस्कुराउदै भने- " मायाले हामी दुवैलाइ छोड्यो "

🍵☕🌾🧠youth mentor
👩‍🌾🉐 working towards financial freedom ☺️
🌻🌼loves personal growth
🚌✈️ loves traveling
🌼😘loves growth 😻
🌾👩‍🌾loves life🧠
📸🎥. photography
👚👚 fashion
🏋️🏃 fitness

closings words (for now) ...An original is worth more than a copy!? Always be true to yourself 😜🌾🌻🧠🖤🖤 love and lights 💡⚡🙏🏽🙏🏽

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
August 11, 2023 287 -56 -16.4%
March 10, 2022 343 -6 -1.8%
January 12, 2022 349 -12 -3.4%
December 05, 2021 361 -23 -6.0%
October 27, 2021 384 -29 -7.1%
September 21, 2021 413 +399 +2,850.0%

Charts

Member of

More Clubhouse users