Raj Wambule Rai on Clubhouse

Updated: Sep 25, 2023
Raj Wambule Rai Clubhouse
41 Followers
41 Following
@rajwambulerai Username

Bio

.......✍️.....🎤...🎶🎼🎶

My Lyrics & Composition:
#1st:Prit Ko Sahar
#2nd: Kasam

#Lyrics:👇
(1)Adhi Ratma
(2)Ek Pal
(3) Manai Lobhyaune
---------------------------------------------
मलाई अरूले मेरो बारेमा प्रशंसा गरेको मन पर्दैन। अरूलाई पनि बिना कारण प्रशंसा गर्दिन।
म, प्रष्ट वक्ता हुँ,जे देखेँ मनमा जे लागेकोछ त्यो निर्धक्क भन्छु।
सत्यको पक्षमा बोल्छु, खराब पक्षमा उभिएका व्यक्तिहरूलाई पनि बुझाएर सहि बनाउने हिम्मत राख्छु। मलाई मान्छे संग डर लाग्दैन चाहे त्यो पद,वर्ग हरेक हिसाबले ठुलै किन नहोस्। सबै मान्छेलाई समान रुपमा सम्मान् गर्छु, धनि गरीब साना ठुला कुराले कुनै माईने राख्दैन।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
कुनै अवस्थाले अथवा घरको यादले दुःखी बनाउँदा एकान्त अनि शान्त वातावरणमा एक्लै बसेर भावनाका कथाहरू कोर्दै आँशु बगाउने गर्छु जस्लाई म बाहेक अरूले देख्ने मौका पाउँदैनन्।
---------------------------------------------
मन नपर्ने मुख्य कुराहरू:
(१)जडिया साथी अथवा सङ्गत।
(२)वाङ्न प्वाङकाे कुरा गर्ने बकमफुस्से भिडहरु।
(३)अरुलाई आदर अथवा सम्मान गर्न नजान्ने/नमान्नेहरु।
(४)अनुशासन हिन व्यक्तिहरू।
(५)आमा-बाबा,दाजु,दिदी बाहेक अरूले तिमि भनेर बोलाएको।
(६)पैसाको लागि सम्बन्ध गाँस्नेहरु।
•••••••••••••••••••••••••••••••••••
#Rules:
My Rules is Very Simple, Give Respect & Take Respect.

Member of

More Clubhouse users