✍Life is like a mirrors...?? ✍तिम्रो तिरस्कारले आज मन् दुखेको छ। आँखाको आसु आँखामै फेरि सुकेको छ। ओठमा मुस्कान देखिएर के भो र। मुटु भरि पिडा-बेदना लुकेको छ।