केही आदत अनि यादहरु कुलत जतिकै घातक र निर्मम हुदा रहेछन चाहे त्यो खुसिले बाधिएका हुन या पीडाले ..🤨 मान्छेलाई तिर्खा जति नै धेरै लागे पनि आफ्नो आशुबाट प्यास कहिल्यै बुझाउन सक्दैन।🙏🙏