#Student # IT #Freundlich #Germany🇩🇪# 22 #photography #travel
Do what ur Heart says♥️
म यि बत्तीहरुको उज्यालो मा पनि कालो मान्छे । म सडक को किनार मा एकोरो हिडि रहदा , म मा पर्ने बत्तिको उज्यालो मा पनि निबी रहने कालो उज्यालो म । साएद म बल्दिन होला । म नबले पनि मेरो प्रकाश तिमी मा परी रहोस । तिमी बल्नु, तिमी बलेको उज्यालो मा म मस्की रहन्छु तिमीलाई अङालोमा बेर्दै म मस्केको जस्तो गरि रहन्छु। तिमी सधैं म मा बसि रहन्छौं। ❤️