साथीको माया दुवा भन्दा कम हुदैन , साथी टाढा होस् तर गम हुदैन , मायामा अक्सर कम भइ हाल्छ साथी , तर साथीमा माया कहिले पनि कम हुदैन ।
साथी भन्दा किम्ती चिज कुनै जागिर हुदैन , साथी भन्दा सुन्दर कुनै तस्बिर हुदैन , साथी एस्तै त एउटा कच्चा धागो हो तर यो धागो भन्दा बलियो कुनै जन्जिर हुदैन ।
म साथी बनाएर कसैलाई रुलाऊदिन , दिल म़ा बसाएर कसै लाई भुलाउ दिन , मत साथी को लागि ज्यान पनि दिन तयार छु ।
, मान्छे सम्पति हेर्छन म इज्यत हेर्छु , मान्छे मन्जिल हेर्छन म बाटो हेर्छु , मान्छे साथी बनाऊ छन् म साथीको कर्तव्य निभाउ छु ।https://www.facebook.com/xalgareu.kalpana
if the data has not been changed, no new rows will appear.
Day | Followers | Gain | % Gain |
---|---|---|---|
August 24, 2023 | 26 | 0 | 0.0% |
November 11, 2022 | 26 | +1 | +4.0% |
June 18, 2022 | 25 | -1 | -3.9% |
April 04, 2022 | 26 | +1 | +4.0% |
December 29, 2021 | 25 | -1 | -3.9% |