आज भन्दा दश वर्ष अगाडी मैले “स्वयमको खोज” गर्ने निर्णय गरेको थिए जुन दिन सम्झदा पनि परम आन्नद आउछ । हो, निर्णय यस्तो होस् जुन आन्नदको यात्रा तिर संकेत गरोस