शब्द संसार on Clubhouse

शब्द संसार Clubhouse
137 Members
Updated: Mar 11, 2024

Description

नेपाली भाषा साहित्य र सिर्जनालाई माया गर्नुहुने सम्पुर्णमा समर्पित।
यहाँ नेपाली साहित्यसँग सम्बन्धित बिषय मात्रै समावेश गरिनेछ।
: शब्द संसारमा नेपाली साहित्यसँग सम्बन्धित बाहेकका कुनै पनि बिषयहरु समावेश हुँदैनन्।यसको निर्माण विशुद्ध साहित्यिक प्रयोजनका लागि गरिएको हो।
हामी कुनै पनि जात, धर्म, लिङ्ग, वर्णलाई आँच पु-याउने छैनौँ।: शब्द संसारमा कुनै जात, धर्म, लिङ्ग र वर्णका आधारमा हुने बिभेद मन्जुर छैन। हामी सम्पूर्ण साहित्यिक मनहरुप्रति समान ब्यवहारमा विश्वास राख्छौँ।
कुनै पनि नियम उल्लंघन गर्न पाइने छैन।: यदि कसैले माथिका मध्ये कुनै पनि नियम उल्लंघन गरेको खण्डमा हामी शब्द संसारबाट उहाँलाई हटाउने छौँ। समयसापेक्ष नियमहरु परिवर्तन हुन सक्नेछन्।

Rules

यहाँ नेपाली साहित्यसँग सम्बन्धित बिषय मात्रै समावेश गरिनेछ।

शब्द संसारमा नेपाली साहित्यसँग सम्बन्धित बाहेकका कुनै पनि बिषयहरु समावेश हुँदैनन्।यसको निर्माण विशुद्ध साहित्यिक प्रयोजनका लागि गरिएको हो।

हामी कुनै पनि जात, धर्म, लिङ्ग, वर्णलाई आँच पु-याउने छैनौँ।

शब्द संसारमा कुनै जात, धर्म, लिङ्ग र वर्णका आधारमा हुने बिभेद मन्जुर छैन। हामी सम्पूर्ण साहित्यिक मनहरुप्रति समान ब्यवहारमा विश्वास राख्छौँ।

कुनै पनि नियम उल्लंघन गर्न पाइने छैन।

यदि कसैले माथिका मध्ये कुनै पनि नियम उल्लंघन गरेको खण्डमा हामी शब्द संसारबाट उहाँलाई हटाउने छौँ। समयसापेक्ष नियमहरु परिवर्तन हुन सक्नेछन्।

Last 30 Records

Day Members Gain % Gain
March 11, 2024 137 0 0.0%
January 21, 2024 137 0 0.0%
December 08, 2023 137 0 0.0%
October 31, 2023 137 0 0.0%
October 01, 2023 137 0 0.0%
September 01, 2023 137 0 0.0%
August 04, 2023 137 0 0.0%
July 03, 2023 137 -2 -1.5%
April 07, 2023 139 0 0.0%
March 13, 2023 139 0 0.0%
December 23, 2022 139 +1 +0.8%
September 10, 2022 138 +1 +0.8%
July 04, 2022 137 +1 +0.8%
April 22, 2022 136 +1 +0.8%
April 15, 2022 135 -1 -0.8%
March 09, 2022 136 -1 -0.8%
November 14, 2021 137 +1 +0.8%
November 06, 2021 136 +2 +1.5%

Charts

Some Club Members

More Clubs