खालि खुट्टा हिड्दा नै सजिलो थियो,आमा जिन्दगीको कठिन यात्रा त जहाज चढेपछि सुरु भयो..🥺🥺🥺
4 5 दिनको लागि मुस्ताङ पठाउन डराउने मेरि आमाले आज पासपोर्ट दिएर बर्षौ को लागि मलाई पठाउन सकिन कसरी त्यो त म बुझेको छु..🥺💔☹️
खोजी त तिम्रै थियो नि k गर्नु कसैको अँगालोमा
तिम्रो हाँसो यती मोहक थियोकि तिमीलाई आफ्नो बनाउने कोसिस नि गर्न सकिन 💔😓