Sabina Chapagain on Clubhouse

Updated: Oct 12, 2023
Sabina Chapagain Clubhouse
193 Followers
164 Following
Jun 19, 2021 Registered
@killllu Username

Bio

いつもにこにこする🇯🇵🇯🇵🇯🇵

Heart touching 😍

हामी हाम्रो सम्बन्धको लागी समय निकाल्न सक्दैनौं
अनि ,
समयले नै हामिलाई हाम्रो सम्बन्धबाट निकालिदिन्छ |😰

हामी आफ्नो मायाको आश राखेर बसिरहेका हुन्छौं
तर उ अरुसँग मुटु साटेर बसिरहेको हुन्छ ।😐
प्रेम गर तर प्रेममा कहिल्यै आफुलाई नसुम्प
किनकी प्रेम एउटा यस्तो चिता हो जहाँ शरीर जल्दैन मुटु जल्छ —😭❤️❤️
मलाई एक जनाले सोधेको थियो कि "तिमी आज भोलि के गर्छौ "भनेर ----😆
अनि मैले पनि भनिदिए "प्रेम र बिस्वास बाहेक सबै गर्छु"😂😭
जिवनमा खुसी हुनुछ भने एउटा कुरा सधैं ख्याल गर ।
जब तिम्ले आफ्नो लायकको कोहि भेट्दैनौ नि तब सम्म आफुलाई प्रेम गर ।😘😘

म silent छु 🤐🤐🤐

किनकी ,
अतितका केही पलहरु तिमिसंग जोडिएको छ ।🤗😍
नत्र तिम्रो तमासा बनाउन त मपनी सक्छु नि 😡😡
अजिब छ ,दिनभर हातमा मोबाइल राखेर बस्नेहरु भन्छन"एउटा msg गर्ने tym छैन,बाध्यता छ
Darling नियत सफा राख"😡😡😡

बाध्यता त आफै हट्छ ।।
😂😂😂
तिमि भन्दा त मेरा दुस्मनहरु नै राम्रा रैछन !
कमसेकम उनिहरुले हर कुरामा हरेक पटक तलाइ छोड्दिन त भन्छन् ।😢

मलाई था छ तिमी अरु कसैको हो ।।।🤨
मत बस यै बिचमा आएको थिए ।🤓
जवाफ त हरेक चिजको दिन सकिन्छ ।तर जस्ले सम्बन्धको गहिराई नै बुझेको छैन उस्ले सब्दलाई कसरी बुझ्छ??😂🥺

थोरै समय रुक ....🙇🏼‍♀️🙇🏼‍♀️
अनि तिमी आफै महसुस गर्नेछौं , म हुँदा के थियो ? नहुदा के छ??
Darling 😘
दुनियाँको नजरमा अलि होसियार भएर हिड्नुस ।
यहा तपाईं आमाको जस्तो मन लिएर हिंड्नु हुन्छ भने सधै जलिरहनु हुन्छ!😭😢

Invited by: Dipendra Ojha

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
October 12, 2023 193 -6 -3.1%
July 04, 2022 199 -7 -3.4%
May 28, 2022 206 -4 -2.0%
March 12, 2022 210 -6 -2.8%
January 14, 2022 216 -3 -1.4%
December 07, 2021 219 -2 -1.0%
October 30, 2021 221 -8 -3.5%
September 23, 2021 229 +217 +1,808.4%

Charts

Member of

More Clubhouse users