Ladybird 11.11 on Clubhouse

Updated: Oct 9, 2023
Ladybird 11.11 Clubhouse
190 Followers
72 Following
@hyakha Username

Bio

Fear is stronger than love ♡

'People will judge you, no matter what you do..
So do what makes you happy, and don't care about anyone'


Maturity is when you love someone
but never force them to love back !! ❤️😌

If youhaven't found your soulmate yet don't feel bad dear even clubhouse Freebirds are still searching 🔎😝

ex र ग्रहण उस्तै हुन,
देखिन्छ तर नहेरेकै राम्रो ..😂😹

मरिहते गनु छैन कसैसग
अब समयले जो सँग भेटाउछ
उसैसग बित्छ जिन्दगी 💔😥

कहिले यहि जिन्दगी शुन्य लाग्छ,
कहिले यहि जिन्दगी अमुल्य लाग्छ !!❤️🌸

तार चुढिएर बज्ने गितार र मन चुढिएसी बोल्ने मानिस एउटै हो आवाज त आउँछ तर मिठास आउदैन।❤️🌸

मुस्कुराउन पनि महंगो परेको छ आमा, यहाँ स्वार्थ पूरा भएपछि आफ्नाले पनि बिदा लिने रहेछन्!! ❤️🫂😔

टोल टोलमा मन्दिर भएर के गर्नुहुन्छ!"आमा"😔🙏
"पाईला पाइलामा मान्छेहरू पापी भएपछि"❤️😞

आज जुत्ता लगाउने हैसियत भयो भन्दैमा,
चप्पल लगाएका दिनहरू नभुल्नुहोस् महोदय ।♥️

सबै को छ आफ्नै संसार अनि आफ्नै जिन्दगानी
तर तिमी बिना अधुरो छ मेरो यो कहानी ❤️🦋

अगाडि ठिक्क पार्ने मात्र होईन
पछाडी पनि तपाईको नराम्रो जस्ले सुन्न सक्दैन नि,
हो त्यो सच्चा मित्र हो !!🌻♥️


प्रिय, समुद्रको किनारमा हात समाएर हिंड्न् नपाए पनि
बाग्मती को किनारमा नाक समाएर संगै हिडुम्ला



तिमीलाई सम्झिएर रुनु मेरो जिन्दगीको ठुलो भुल थियो केही छैन माया मलाई र मेरो चोखो मायालाई सम्झिएर तिमी एक दिन अवश्य रुने छौ ।।


मौसम चाहे जतिसुकै बलियोस
तर तिम्रो लागि म कहिले बदलिने छैन

Member of

More Clubhouse users