Mumukshu Mitra on Clubhouse

Updated: Oct 18, 2023
Mumukshu Mitra Clubhouse
651 Followers
18 Following
@guru_mumukshu Username

Bio

Life coach
Spiritual teacher
Meditation teacher
Motivational speaker
Preacher of Vedh, Vedanta & Geeta philosophy
President of OSAP Nepal
Youtube - Sanatan television
...........................................................................................................
केही महावाणीहरू :-
............................................................................................................
आत्मा याे न त जन्मिन्छ, कहिल्यै न त मर्छ नै ।
जति नै प्रेम माया होस् , देह यो नष्ट हुन्छ नै ।।
------------------------------------------
1). प्रारव्ध कर्मलाई हाँसेर भोग्नुहोस् किनकि त्यो तपाईं आफैले
कमाएर राखेको सञ्चित सम्पत्ति हो , जो नभोगि सुखै छैन ।

2). आफू सत्यनिष्ठ हुनुहोस् र सधैं सत्यलाई नै साथ दिनुहोस् ।

3). प्रशस्त कर्म गर्नुहोस् , तर कुकर्म नगर्नुहोस् ।

4). अति आवश्यक वस्तु मात्रै उपभोग गर्नुहोस् ,
मनमा अनावश्यक इच्छा-आकाङ्क्षा नपाल्नुहोस् ।

5). कसैले चोट पुर्याउँदा आफुलाई जस्तो पीडा हुन्छ ,
अरूलाई पनि त्यस्तै पीडा हुन्छ भन्ने कुरा नबिर्सनुहोस् ।

6). यो धर्तीमा म अभिनय गर्न आएको हुँ भन्ने कुरा कहिल्यै
नबिर्सनुहोस् किनकि यही बिर्सनाले नै व्यक्ति क्रोध,लोभ,मोह र
आसक्तमा फस्दछ ।

7). सबैभन्दा ठूलाे बन्धन यही छ कि तपाईं समाधिकाे लागि बाहिरी
प्रयास गर्नुहुन्छ ।

8). सबैलाई समानभावले र आत्मभावले हेर्नुहोस् । भेद नगर्नुहाेस् ।

9). कर्म, अध्यात्म र विज्ञान साथसाथै लैजानुहाेस् जीवन सुन्दर बन्दछ ।

10). क्षमा,सरलता,दया,सन्ताेष,सत्यता,मन-इन्द्रिय निग्रह,ध्यानयाेग जस्ता
साधना विना गरिएका सिद्धान्तका कुरा मात्रैले त अध्यात्ममार्गमा
प्रगति हाेइन अधाेगति हुन्छ । तसर्थ अभ्यास गरिरहनुहाेस् ।

11) परमात्मा सधैं पवित्र मनमा बस्ने गर्नुहुन्छ, मन्दिरमा त उहाँको
प्रतीकस्वरूप मात्रै रहन्छ जुन प्रतीकलाई पूजा/उपासना गर्दागर्दै
भक्त/साधकले आफैभित्र आफूलाई परमात्मादेखि अभिन्न रूपमा
साक्षात्कार गर्दछ ।

12). भगवानकाे सच्चा भक्त बन्नु भनेकाे के हाे भने - "सृष्टिका हरेक
प्राणीहरूमा भगवान देखेर सबैलाई समान रूपमा प्रेम गर्नु हाे ।
झट्ट हेर्दा सजिलाे जस्तो देखिए तापनि सच्चा भक्त बन्नु धेरै कठिन छ ।

13). अज्ञानताको कारण हामीले यस्तो क्षणिक संसारलाई पनि स्थायी
जस्तो मानिरहेका छाैँ । यद्यपि संसारमा स्थायी वस्तु केही पनि छैन ।

14). मातृगर्भमा संयोग भएका जुन स्थूल शरीर र सूक्ष्म शरीर छन् ,
ती दुईको पूर्वकर्मवश निश्चित समय पश्चात् वियोग हुन्छ ,
त्यही वियोगलाई लाेकले मृत्यु भनेर नाम दिएकाे छ ।

15). जीवनकाे अन्तिम लक्ष्य भनेको माेक्ष नै हाे ।
------------------------------------------------------
copyright@mumukshu

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
October 18, 2023 651 +13 +2.1%
October 12, 2022 638 -2 -0.4%
August 17, 2022 640 +1 +0.2%
July 11, 2022 639 -4 -0.7%
June 04, 2022 643 -13 -2.0%
April 27, 2022 656 +10 +1.6%
March 19, 2022 646 -10 -1.6%
January 21, 2022 656 +8 +1.3%
December 14, 2021 648 +10 +1.6%
November 06, 2021 638 +594 +1,350.0%

Charts

Member of

More Clubhouse users