🎶🆂︎🅽︎🅾︎🆆︎ 🅰︎🅽︎🅳︎ 🆂︎🅲︎🅰︎🆁︎🅻︎🅴︎🆃︎ 🅼︎🆄︎🆂︎🅸︎🅲︎🎶🇳🇵 सुन्दर जिबनको लागि सुन्दर हुनु पर्दैन, आफु सँग सुन्दर सोच भए पुग्छ । बरु एक्लै हिंड तर खराब साथिको संगत नगर... कसैले तिमी मेरो लायक छैनौं भनेर भन्यो भने लायक बन्नु तर उसको कहिले नबन्नु ।🖤