Aviरा :: on Clubhouse

Updated: Sep 29, 2023
Aviरा :: Clubhouse
289 Followers
171 Following
@agnag25 Username

Bio

जो मान , सम्मान अनि इज्जत को लायक छ, उसको खुट्टा ढोग्न पनि तयार छु, तर नालायकको चाहिँ शिर कुल्चिएर हिड्न पनि पछि पर्दिन। चाहे त्यो शिरमा काँडा नै किन नहोस्।😌👍 तपाईं ठूलो हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा तपाईको महानता अनि व्यवहारले बताउने कुरा हो नकी कुनै नाता, सम्बन्ध ,हाईट वा उमेरले होइन।🙏




म आफूमा भएको शुन्यतामा नै खुसी छु मलाई भरिपूर्ण बनाएर फेरि रित्याउनलाई कोहि नजिक हुनुपर्दैन!!




वर्षौदेखी डायल नभएको एउटा नम्बर सेन्ड नभएका केहि म्यासेज र तिम्रो जन्मदिनमा लेखेर पठाउन नसकेको एक मार्मिक पत्र छ ।

Member of

More Clubhouse users