Aadi Dahal on Clubhouse

Updated: Nov 30, 2023
Aadi Dahal Clubhouse
169 Followers
130 Following
@aadidahal984588 Username

Bio

मेरो सोझो गाउँले जीवन जस्ले जसरी बुज्नु हुन्छ उस्को लागि तेस्तै छु म ।
केबल तपाईं को बुजाइ फरक होला सब्द यौटै छ ।।🇦🇷

म अरुजस्तो रुदै हिड्नत सक्दिन त्यो अलग कुराहो त्रर पिडा त मैले पनित लुकायको छुनी अलिकती मन्मा र अलिकती मुटुमा बस बुजिदिने कोहिछैन यहाँ..🇦🇷🇦🇷
म साइनो गास्छु चुडियको डोरि होइन म आँखा बन्द गर्छु म मरेको छैन ।
म सबै लाई बुज्ने कोसिस गर्छु मलाइ बुज्ने कुनै खाली मन् छैन ।।
4:)जीवन सग सम्झौता गर्दा गर्दै काहा हारे थाहा छैन ।
अब त यस्तो लाग्छ यो स्वार्थी दुनियाँमा आफ्नो भन्ने कोहिछैन ।
जस्लाइ आफ्नो सम्जिय उस्ले पराइ ठानेपछी कस्लाइ के भन्नू यहाँ आफ्ना लेनै छुरा हाने पछि ।
5:)आफ्नै रगत र कोखबाट जन्म लिएको छोराले छुट्टिन खोज्दै अशं मागे पछि बाबु आमाले वाध्य भएर स्विकारे र त्यहाँ घर छुट्टियो भान्सा छुट्टियो घर र भान्सा संग संगै मन पनि छुट्टियो बाड्नलाई त तिलदेखि तेलसम्म बाँडियो गोवरदेखि गहनासम्म बाँडियो । तर अफसोच आमाले नौ महिना गर्भमा राखी छोरा जन्माउँदाको पिडा बाँडिएन बाबुले प्राण हत्केलामा राखी विदेश पसेको दुःख बाँडिएन बाड्नलाई त बाबुले आर्जेको सबै श्री सम्पति बाँडियो तर त्यही सम्पति आर्जदाको पिडा बाँडिएन सम्झने हो भने छोरा विरामी हुन्छ कि भोको पेट लिएर रुन्छ कि दिशा पिसावमा गड्छ कि भनेर जागै बसेको अनिन्द्रा रातहरु बाँडिएनन् आफू भोकै बसेर छोरालाई खुवाएको मर्मस्पर्सि यादहरु बाँडिएनन सारा सम्पत्ती छोरा नै हो भनेर गरेका दुःख बाँडिएनन आज भोली बाबुको बाँडिएको सम्पति पनि छोराले खोसेपछि धर्मशालामा बसिरहेको बावुआमाले जिन्दगीमा कहिल्यै कोहिसग गुनासो गरेनन्की मेरो छोरले गरेको बेहार यस्तो थिय भने कहिले गुनासा गरेनन् यो बाँडिएन त्यो बाँडिएन भन्ने कुराको आमा बाबू ले कैले कोइ सग बाडेनन तर कैले बुज्छन ति छोराले यक्दिन आफू पनि बाबू आमा भै बस्नु पर्छ भन्ने कुरा थाहा छैन सतेकेहो बास्तबिता केहो मन्मा लागेका कुरा र छट्पटी मा बितायका आमा बाबू को पीडा लेख्ने कोसिस गरेको मात्र हो भन्न लाइत आमा देबिहुन भन्छन तर तिनै आमा का सन्तन छोरा छोरी ले आज कसैको बुहारी बने पछि बिर्सनेकिन गर्छन कि उस्को घरमा पनि तिनै आमा बाबू छन भन्नेकुरा सानो छदा मन्का हरेक कुरा बुज्ने आमा बाबा लाई आज किन बुज्दैनन सायद बुज्नु छोरा छोरी को लागि बोज बनी दिया तर तिनै आमा बाबू को लागि यौटा खोज बनी दियो छोरा छोरिको माया पाउने त धर्मसालाको प्यास भैदियो ।।
सब्द मेरो हो बुजाइ हजुर्को भावना आमा को हो पीडा बाबा को निन्द्र सपनिको भैदियो सपनी मन्को भैदियो पीडा यक्लो हुनु को थियो सन्तान त यौटा खोज भैदियो धर्मसाला आज घर भैदियो घर बिरानो सहर भैदियो ।।🇦🇷🇦🇷

Member of

More Clubhouse users