Milan Sharma on Clubhouse

Updated: Sep 2, 2023
Milan Sharma Clubhouse
181 Followers
236 Following
@4milan Username

Bio

#कविता_प्रेमी #साहित्य_प्रेमी


असल मान्छे बन्न प्रयत्नशील एक सामान्य मान्छे!

हामीले जसरी आफ्नो घर वरिपरि फूलबारी बनाउछौं किनकि हामी राम्रो कुराहरु आफ्नो वरिपरि राख्न चाहन्छौं | त्यसैगरि अति नै सुन्दर व्यक्तिसंग आफ्नो निकटता बनिरहोस् भन्ने जो कोही पनि चाहन्छ | र म पनि अपबाद होइन | अफसोच ! हामीले चाहेको सबै सुन्दर बस्तु हामीसंग रहन नसक्ने पनि हुनसक्छ | उदाहरणको लागि म दंगाली, मैले जतिसुकै चाहेपनि आफ्नो करेसा बारीमा ऐसेलु फलाउन सक्दैन किनकि यहाँ त्यसको लागि उपयुक्त हावा पानी छैन | प्रकृतिको यस्तो नियतिलाई हामीले स्वीकार्नु नै पर्छ |
मेरो यो जीवन पनि यौटा बगैँचा हो र यो बगैँचा तब मात्र सुन्दर बन्न सम्भव छ जब हजूरहरुको साथ मिल्छ र हजूरहरु जस्तो सुन्दर व्यक्तिहरुसंग सुमधुर मित्रता रहन्छ। मेरो यो जीवनको बगैँचामा हजूरहरु आएर फुल्ने-नफुल्ने, यो त हजूरहरुकै निर्णय हो । म उपयुक्त वातावरणको सिर्जना गर्न हरसम्भव प्रयास गर्नेछु ।

Member of

More Clubhouse users