विज्ञान बचाऔँ अभियान! on Clubhouse

विज्ञान बचाऔँ अभियान! Clubhouse
8 Members
Updated: May 18, 2024

Description

प्रविधिले धेरै ठुलो फड्को मारिसकेको कुरो त क्लवहाउसमै सबैले सुनिसकेकै छौँ। तर जे को कारणले यो सब सम्भव भयो, त्यसको बारेमा खै त हामीले गफ गरेको? मतलब, विज्ञान जननि हो नि सब चिजको। अनि यसै वारे चैँ चर्चो नै नहुँदा "कतै पृथ्वीबाट प्रकृती, हामीबाट मान्छे हराये जस्तै विज्ञान पनि हराउने/बिलाउने/मर्ने त हैन!?" भन्ने डरले यो क्लव खोलीएको हो। ह्यासट्याग् सर्क्याज्म्

Some Club Members

More Clubs