ट्विटे संगठन on Clubhouse

ट्विटे संगठन Clubhouse
1k Members
Updated: Mar 26, 2024

Description

टुइटर चलाउने नेपाली प्रयोगकर्ताहरूको विचार सुन्नको लागि यो क्लब खोलिएको हो । तपाइहरूले यस क्लव मार्फत नेपाली ट्विटेहरूसगँ विभिन्न बिषयमा छलफल गर्न सक्नुहुनेछ ।
बिषयबस्तु: सामान्य भेटघाटको बेला बाहेक कुनै विशेष विषयवस्तुमा छलफल गर्नुपर्दा पहिले नै सुचना जारी गरिनेछ र सम्बन्धित विषयवस्तु भित्र रहेर छलफल गर्नुपर्नेछ ।
विचार/सदस्यहरूको सम्मान: छलफल तथा भेटघाटमा सहभागी सबै सदस्यहरुले एक अर्काको सम्मान गर्नुपर्नेछ । साथै विभिन्न व्यक्तिहरूले विभिन्न दृष्टिकोणबाट राखेका विचारहरूलाई सम्मान गर्नुपर्ने छ ।
सभ्यता: आफ्नो बोलि व्यवहारबाट आफ्नो परिचय झल्किने हुँदा सकेसम्म अरुको विचार सुन्ने र आफ्नो पालो आएको आफ्ना विचारहरू राम्रो शिष्ट भाषा शैलि मार्फत व्यक्त गर्नुहुनेछ ।

Rules

बिषयबस्तु

सामान्य भेटघाटको बेला बाहेक कुनै विशेष विषयवस्तुमा छलफल गर्नुपर्दा पहिले नै सुचना जारी गरिनेछ र सम्बन्धित विषयवस्तु भित्र रहेर छलफल गर्नुपर्नेछ ।

विचार/सदस्यहरूको सम्मान

छलफल तथा भेटघाटमा सहभागी सबै सदस्यहरुले एक अर्काको सम्मान गर्नुपर्नेछ । साथै विभिन्न व्यक्तिहरूले विभिन्न दृष्टिकोणबाट राखेका विचारहरूलाई सम्मान गर्नुपर्ने छ ।

सभ्यता

आफ्नो बोलि व्यवहारबाट आफ्नो परिचय झल्किने हुँदा सकेसम्म अरुको विचार सुन्ने र आफ्नो पालो आएको आफ्ना विचारहरू राम्रो शिष्ट भाषा शैलि मार्फत व्यक्त गर्नुहुनेछ ।

Last 30 Records

Day Members Gain % Gain
March 26, 2024 1,011 0 0.0%
February 05, 2024 1,011 0 0.0%
December 22, 2023 1,011 0 0.0%
November 10, 2023 1,011 0 0.0%
October 10, 2023 1,011 +1 +0.1%
September 10, 2023 1,010 0 0.0%
August 13, 2023 1,010 -1 -0.1%
July 11, 2023 1,011 -2 -0.2%
June 18, 2023 1,013 -5 -0.5%
March 17, 2023 1,018 +18 +1.8%
March 12, 2022 1,000 -52 -5.0%
November 24, 2021 1,052 -1 -0.1%
November 16, 2021 1,053 -2 -0.2%
November 10, 2021 1,055 -3 -0.3%
November 02, 2021 1,058 +1 +0.1%
October 30, 2021 1,057 -2 -0.2%
October 29, 2021 1,059 +3 +0.3%

Charts

Some Club Members

More Clubs