इलाम चौतारी on Clubhouse

इलाम चौतारी Clubhouse
37 Members
Updated: Apr 26, 2024

Description

इलाम चौतारी साझा बहसको निम्ति साप्ताहिक रूपमा संचालित, प्रत्येक हप्ता नयाँ -नयाँ बिषयहरुमा बिषय बिज्ञद्वारा प्रस्तुति गर्ने र उपस्थित सम्पुर्ण सहभागीहरुले प्रस्तुती माथि आफ्नो जिज्ञासा,प्रश्न राय/सुझाव ,,,तर्क पेश गर्न पाउने बहसको बहुआयामिक मंच हो जुन इलामेली बैचारिक युवाहरूद्वारा इलामको सुनगाभा बिकास सस्थाको भवनमा बिगत बर्षहरुमा आयोजना हुने गर्दथ्यो भने गत बर्ष यस्को केही शृङ्खलाहरु जुम मार्फत समेत हामिले संचालन गरेका छौ ।
इलामबारे आफ्नो बिचार राख्ने र जानकारी लिन खुल्ला हुनेछ ।:

Rules

इलामबारे आफ्नो बिचार राख्ने र जानकारी लिन खुल्ला हुनेछ ।

Last 30 Records

Day Members Gain % Gain
April 26, 2024 37 0 0.0%
February 13, 2024 37 0 0.0%
December 30, 2023 37 0 0.0%
November 16, 2023 37 0 0.0%
October 16, 2023 37 0 0.0%
September 16, 2023 37 0 0.0%
August 18, 2023 37 0 0.0%

Charts

Some Club Members

More Clubs