नेपाली घर - जीवन जीन्दगी on Clubhouse

नेपाली घर - जीवन जीन्दगी Clubhouse
24 Members
Updated: Jun 14, 2024

Description

नमस्कार नेपाली घरमा । यस घरमा नेपाली भाषामा बिभीन्न बिषयमा कुराकानी हुने गर्छ । यो घरको उदेश्य भनेको नेपाली भाषामा सभ्य कुराकानी संगै बिभीन्न बिषयमा बिचार आदान पर्दान गर्नु हो ।नेपाली जीवन, बिदेशी जीवन, माया, प्रेम, समाजीक बिभीन्न बिषयहरु, सोच, बानी, संस्कृती, शिक्षा, मनोरन्जन, उखान टुक्का, अंताक्षरी, लगायत धेरै कुराहरु यसमा समावेश गरिनेछ ।

तपाइपनि यसलाइ पछ्याउनुहोस् र अन्य साथीहरुमा पनि निमन्त्रणा बाड्नुहोस् । 😋😋
सबैलाइ सम्मान : यो घरमा सबैलाइ सम्मान गर्नु पर्दछ । सबैको बिचार, भावना उत्तीकै महत्वपुर्ण हुन्छ तसर्थ कसैलाइ प्रतक्ष्य अप्रत्यक्ष रुपमा होच्याउने वा अपमान गर्न पाइनेछैन ।
सभ्य र आदारबाची भाषाको प्रयोग ।: यस घरमा कुनै किसीमको रिष, गाली गलोज, उत्तेजीत ब्यबहार साथै अश्लील शब्दहरुको पर्योग गर्न पाइने छैन । साथै यस घरमा कुराकानी गर्दा आदारवाची शब्द हरुको प्रयोग गर्नु पर्नेछ । सबैलाइ तिमी वा तपाइं भनेर संबोधन गरौं ।
सकेसम्म मात्र नेपाली भाषाको प्रयोग ।: यो घरको एउटा उदेश्य भनेको नेपाली भाषाको पर्योग बढाउनु हो । हामी धेरैको नेपाली यता न उताको भएको छ तसर्थ सकेसम्म नेपाली भाषामा मात्र कुराकानी गरौं । शब्दहरु सम्म ठिकै छ तर वाक्य नै आदा नेपाली आदा अंग्रेजी नगरौं । नेपानंग्रेजी (Nepanglish) भाषाको प्रयोग यस घरमा रुचाइने छैन ।

Rules

सबैलाइ सम्मान

यो घरमा सबैलाइ सम्मान गर्नु पर्दछ । सबैको बिचार, भावना उत्तीकै महत्वपुर्ण हुन्छ तसर्थ कसैलाइ प्रतक्ष्य अप्रत्यक्ष रुपमा होच्याउने वा अपमान गर्न पाइनेछैन ।

सभ्य र आदारबाची भाषाको प्रयोग ।

यस घरमा कुनै किसीमको रिष, गाली गलोज, उत्तेजीत ब्यबहार साथै अश्लील शब्दहरुको पर्योग गर्न पाइने छैन । साथै यस घरमा कुराकानी गर्दा आदारवाची शब्द हरुको प्रयोग गर्नु पर्नेछ । सबैलाइ तिमी वा तपाइं भनेर संबोधन गरौं ।

सकेसम्म मात्र नेपाली भाषाको प्रयोग ।

यो घरको एउटा उदेश्य भनेको नेपाली भाषाको पर्योग बढाउनु हो । हामी धेरैको नेपाली यता न उताको भएको छ तसर्थ सकेसम्म नेपाली भाषामा मात्र कुराकानी गरौं । नेपानंग्रेजी (Nepanglish) भाषाको प्रयोग यस घरमा रुचाइने छैन ।

Last 30 Records

Day Members Gain % Gain
June 14, 2024 24 0 0.0%
March 14, 2024 24 +1 +4.4%
January 24, 2024 23 0 0.0%
December 10, 2023 23 0 0.0%
November 02, 2023 23 0 0.0%
October 02, 2023 23 0 0.0%
September 03, 2023 23 0 0.0%

Charts

Some Club Members

More Clubs