No Name Worriers on Clubhouse

No Name Worriers Clubhouse
454 Members
Updated: Mar 16, 2024

Description

यो कुरा मा ध्यान दिनुपर्ने हुन्छ
(1)आफनो घरमा MOD आफ्नो मेम्बर लाई भन्दा अरुलाई दिन झुक्कियेर नि पाइने छैन
(2)कसैला झार्दा तल माथि गराउदा बोलेर गराउन पर्ने हुन्छ
(3)Dp लगाएपछि dp को कदर गर्नु
पर्ने हुन्छ
(4)आफ्नो group भित्र meeting whatsapp group मा भएको गोपिये कुरा यता उता
लगाएको था भए मा त्यो भन्दा नराम्रो दुश्मनी कुनै हुने छैन
(5)Battle सुरु भएपछि अन्लाईन भएको Member जहाँ Battle हुँदै छ त्यो रूम मा गएर
id अनिवार्य पार्किङ हुनुपर्ने छ!
(6) हाम्रो रूम बाट झुक्कियर पनि कसैलाई remove गारिने छैन बरु तल झारेर नतान भने
पछि कसैले ताने छैन
(7)अनि जहाँ हाम्रो member लाई तल माथि गराउदै गाली दिदैछ भनी battle सक्कियेर
निस्की यो रूम बाट भने पछि सबै जना निस्किएर आफनो रूम मा आउनुपर्ने हुन्छ
(8)सुटर को battle बस्ने टाईम छैन भनी अरुको रूम गएर घासँ हाल्ने गाली खाने काम
नगर्नुहोला
(9)तल झार्दा अनिवार्य बोल्न पर्नी हुन्छ
mathi aauda chup lageyraw bas:
bhol bhaney si matra bhol:
badi bholis ki tala jharis:

Last 30 Records

Day Members Gain % Gain
March 16, 2024 454 +2 +0.5%
January 26, 2024 452 +4 +0.9%
December 12, 2023 448 +5 +1.2%
November 03, 2023 443 +1 +0.3%
October 04, 2023 442 +1 +0.3%
September 04, 2023 441 +5 +1.2%
August 07, 2023 436 -3 -0.7%

Charts

Some Club Members

More Clubs