Inspire To Youth on Clubhouse

Inspire To Youth Clubhouse
1k Members
Updated: Mar 18, 2024

Description

युवालाई प्रेरित
राष्ट्रको बिकास र समुन्नतिको लागि आ आफनो ठाउँबाट जे गर्न सकिन्छ त्यो गर्नु नागरिकको कर्तव हो । तर समाजको समानुपातिक बिकास व्याक्ती व्याक्तीले आ आफनो तरिकाले गरेर सम्भब छैन । यसको लागि सगंठन र भावनात्मक एकताको खाचो पर्दछ । त्यसैले “सल्लाह अग्रजहरुको नेतृत्व युवाहरुको” भन्ने मुल नाराका साथ यस संस्थाको स्थपना हुन पुगेको हो । समाज र देश बिकास को लागि सबै पक्ष र क्षेत्रवाट सानो भन्दा सानो प्रयास पनि महत्वपुर्न र औचित्यपुर्ण हुन्छ । समाजको उन्नति र देश बिकासमा रहेको बाधा समस्या र चुनौतिहरुलाई व्याक्ती, समुदाय, संघ संस्था र राज्य सबै पक्ष बाट समन्वययात्मक प्रयास हुनु आवश्यक छ । यसै कुरालाई मध्येनजर गर्दै यस संस्था “युवालाई प्रेरित” को विधान संस्था दर्ता ऐन २०३४ को अधिनमा रहि तर्जुमा गरिएको हो।
Support and Inspire! :

Rules

Support and Inspire!

Last 30 Records

Day Members Gain % Gain
March 18, 2024 1,080 0 0.0%
January 27, 2024 1,080 +1 +0.1%
December 14, 2023 1,079 0 0.0%
November 04, 2023 1,079 0 0.0%
October 05, 2023 1,079 +1 +0.1%
September 05, 2023 1,078 0 0.0%
August 07, 2023 1,078 0 0.0%
July 06, 2023 1,078 0 0.0%
June 14, 2023 1,078 -6 -0.6%
March 14, 2023 1,084 -16 -1.5%
March 10, 2022 1,100 -9 -0.9%
November 12, 2021 1,109 -1 -0.1%
November 11, 2021 1,110 -1 -0.1%
November 06, 2021 1,111 -2 -0.2%
October 31, 2021 1,113 +1 +0.1%
October 28, 2021 1,112 -39 -3.4%
August 27, 2021 1,151 +2 +0.2%

Charts

Some Club Members

More Clubs