जनम जनम जिउलासँगै माया on Clubhouse

जनम जनम जिउलासँगै माया Clubhouse
9 Members
Updated: Mar 13, 2024

Description

❣जनम जनम जिउलासँगै रोधिघर नेपालमा❣ हजुरहरू सम्पूर्णलाई हृर्दय देखी नै सम्मानका साथ स्वागत गर्दछु🙏
=यस रोधिघर नेपाल भित्र आईसके पछी सभ्य नागरिकको पहिचान दिनुहोला ।
=यदि यस रोधिघर भित्र आएर असभ्य भाषाको प्रयोग गर्नूभयो भने सिधै Remove गरिनेछ ।
=यस रोधिघर नेपाल भित्र सबै मित्रहरूलाई सम्मान गरिनेछ।
= यस रोधिघर नेपाल भित्र आएर सान्त अनी मैत्रीपूर्ण संबंध स्थापित गर्नूहोला।
=यदि कुनै मित्रहरूलाई तपाईले होच्याई राख्नुभयो भने तपाईलाई अपमानित गर्न बाध्य हुनेछौ।
❣❣❣धन्यवाद 🙏🙏🙏

Charts

Some Club Members

More Clubs