नेपाली राजनीतिक चिन्तन on Clubhouse

31 Members
Updated: Feb 25, 2024

Description

नेपाली राजनीति को मुल समस्याहरु भनेको नेत्तृत्वको असक्षमता र शासकिय पद्धति नै हो ।
यस्ले गर्दा हाम्रो देश सधै अस्थिर अविकशित र युवा पलायन को भुमरिमा फसिरहेको छ । देशलाई यसबाट मुक्त गर्न अब एउटै मात्रै उपाय छ ।
त्यो उपाय भनेको प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपति त्यसो हुदा देशभरीका जनतालाई आशा लाग्ने भरोषा योग्य र क्षमतावान मान्छे मात्रै छानिने हुन्छ ।
साथै पुर्ण समानुपातिक संसद - यसो हुदा कराेडाै खर्चेर चुनाव जित्ने र फेरि त्यो खर्चेको पैसा कमाउने कालो खेल बन्द हुन्छ । जति पनि भोट जान्छ पाटिलाई मात्रै जाने हुदा ब्यक्तिगत खर्च बन्द हुदा भष्टचार मा धेरै ठुलो खेल हुन पाउदैन ।
र अनाआवश्यक रुपमा कार्यकर्तालाई ब्यबस्थापन गर्न बनाइएको प्रदेश सरकार र प्रदेश संसद खारेज गरि ७ वटा प्रदेश प्रमुख राष्ट्र पतिले नियुक्त गर्ने उनिहरुले प्रदेश भित्र रहेका नगरपालिका र गाउँ पालिकालाई अनुगमन निर्देशन गर्ने र माथि केन्द्रीय मन्त्रीलाई रिपोर्ट दिने गरि जिम्मेवारी तोक्ने गर्न सकिन्छ । साथै प्रदेश सरकारले दिने सम्पूर्ण सेवा स्थानीय सरकारले दिने ब्यबस्थापन गर्न सके देश परिवर्तन छिट्टै हुन्छ ।

Last 30 Records

Day Members Gain % Gain
February 25, 2024 31 0 0.0%
January 10, 2024 31 0 0.0%
November 27, 2023 31 +1 +3.4%
October 23, 2023 30 0 0.0%
September 23, 2023 30 +1 +3.5%
August 25, 2023 29 0 0.0%
July 23, 2023 29 0 0.0%
June 27, 2023 29 0 0.0%
March 24, 2023 29 0 0.0%
March 08, 2023 29 0 0.0%
January 06, 2023 29 -1 -3.4%
November 15, 2022 30 +2 +7.2%
October 13, 2022 28 +1 +3.8%
May 30, 2022 27 +3 +12.5%
May 04, 2022 24 +1 +4.4%
April 27, 2022 23 +1 +4.6%
April 13, 2022 22 +1 +4.8%
April 06, 2022 21 +1 +5.0%
March 30, 2022 20 +1 +5.3%
March 15, 2022 19 +1 +5.6%

Charts

Some Club Members

More Clubs