Dr. Lummox Black on Clubhouse

Updated: Sep 20, 2023
Dr. Lummox Black Clubhouse
61 Followers
92 Following
@zameen247 Username

Bio

“सफलता कुनै घटना होइन , लगातार अभ्यासको प्रतिफल हो ।”

आफूलाई कहिल्यै अरु मानिसहरुसंग दाँज्नु हुँदैन । मानिसहरुमा आ-आफ्नै क्षमता हुन्छन् , जस्तै, कसैमा कला भरिएको हुन्छ, कसैलाई खेल प्रति रुचि हुन्छ त कोही पढाईमा बढी अब्बल हुन्छ । आफ्नो क्षमता र रुचीलाई चिनेर त्यसलाई परिस्कृत गर्न लागि परियो भने आफ्नो रुचिको कार्यलाई व्यवसायिक रुप दिई स्थापित हुन सकिन्छ ।🥰

Member of

More Clubhouse users