घमण्डले बताउँछ पैसा कति छ, मर्यादाले बताउँछ परिवार कस्तो छ, बोलीले बताउँछ मान्छे कस्तो छ, बहसले बताउँछ ज्ञान कस्तो छ, नजरले बताउँछ रुप कस्तो छ, स्पर्शले बताउँछ नियत कस्तो छ !!