HUNTER aayo on Clubhouse

Updated: Jun 26, 2024
HUNTER aayo Clubhouse
16 Followers
33 Following
@vhoklayo Username

Bio

साथ दिने मान्छे नै आज सिकारी निस्कियो!!
प्रेमको रक्षक सम्झिए तर भिकारी निस्कियो!!
खेलाडी रैछ हर दिल सङ्ग खेल्यो झुटो खेल!!
मुटु दिए उसलाई बदलामा गद्दार निस्कियो!!

टाडिएर नै तिम्रो मुहारमा मुस्कान फर्किएर आउँछ भने तिमीलाई हक छ माया म सँग दूरी बनाउने।💯💯❤️

जरुरी छैन हरेक पाठ किताब बाट मात्र सिकिन्छ😔केही पाठ हरु जिन्दगी र सम्बन्ध ले पनि सिकाउने रैछ🥰❤️

एउटा कुरा याद राख्नु साचो प्रेम गर्नी मान्छे एक्दिन अवस्य फर्केर आउछ या त सरि भन्न या त बिहेको कार्ड
दिन😄😄😄

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
June 26, 2024 16 -1 -5.9%

Member of

More Clubhouse users