आफ्नो सोक पुरा गर जिन्दगित एक दिन आफै पुरा हुनेछ।।।।
यो मनको के भर हुन्छ,बहकिने मात्रै डर हुन्छ।।।।।।
शब्दको प्रहारहरु येसरी हुन्छ नि जिवनमा त्यस्लाई नत कसैले छेक्न सक्छ नत कसैले रोक्न,,,,,सदा बाहार चली रहन्छ धिमागतिमा।।।।।।
हालत हेर देशको प्रिय,हात समाएर के हुन्छ ???
अहिले खाने दूध छैन,दहि जमाएर के हुन्छ ???
प्रिती प्रिती,माया प्रिती यो त सबले गरेकै छन
देशको निम्ति एक मुठी रगत बगाएर के हुन्छ ???
मृत यो देश माथी,हाम्रो माया टिक्ला कति
देशले मागे जाउ न सती,खुट्टा कमाएर के हुन्छ ???
तिम्रो माया साँचो नै हो,झुटो मैले कहिले भनें
अरुलाइ नि सहयोग गर्न हात बढाएर के हुन्छ ???
पार्टीको त्यो झण्डा छोड्देउ,त्यो त सबले समाकै छन
राष्ट्रिय झण्डा सधैंलाई कांध चढाएर के हुन्छ ????
हाम्रो देश,हाम्रो भेष,हाम्रो सबै राम्रो हाम्लाइ
हिंड अब हात्ती मार्न,नाङ्लो ठटाएर के हुन्छ ???
हालत हेर देशको प्रिय,हात समाएर के हुन्छ ???
अहिले खाने दूध छैन,दही जमाएर के हुन्छ ????
आँशुको सागरमा डुबेर पनि म त हाँस्न पुगेछु
छाती भरी चोट बोकेर पनि म त बाच्न पुगेछु ।
मनको व्याथा भन्न खोज्दा सुन्ने कोही पाईन
आखिर मर्न खोज्दा यो जीन्दगी किन बाँच्न पुगेछु
छाती भरी चोट बोकेर पनि म त बाच्न पुगेछु ।
निष्ठूरी रहेछ तिम्रो मन किन चट्टान जस्तै कडा
माया माग्दा तिमीबाट मैले धोका खान किन पुगेछु
छाती भरी चोट बोकेर पनि म त हाँस्न पुगेछु ।
निरास जीवन भएपनि बाँच्ने आशा मैले गर्दा
यो विवशले अतितको सम्झना भुल्न किन थालेछु
छाती भरी चोट बोकेर पनि म त बाँच्न पुगेछु ।
if the data has not been changed, no new rows will appear.
Day | Followers | Gain | % Gain |
---|---|---|---|
September 08, 2023 | 225 | -55 | -19.7% |
October 28, 2021 | 280 | +261 | +1,373.7% |