केहि गुनासो छैन जिन्दगी सँग बस यस पछि चालिएका पाईलाहरु खास बनिदिउन् …👇👇
🩸🩸🩸🩸🩸🩸🩸🩸🩸🩸🩸🩸
बाँडेर जूनलाई उज्यालो कमजोर हुँदैन घाम
गरेर रक्तदान कमजोर हुँदैन ज्यान .….
एउटा अभियान जसले मलाई म बनायो, हामीलाई हामी बनायो।
ती मान्छेहरूसँग भेटायो जो सँग यो नभएको भए अरू कुनै तरिकाले भेट हुने संभाबना थिएन।
जीवन जोगाउने अभियान को क्रम मा भोगिएका हरेक तिता मिठा रमाइला अनुभबहरु अबिस्मरणीय छन् ।।। 😍😍😍
🇳🇵
Thank you all our Volunteers, Members, Sponsors, Blood Donors, Blood Receivers, advisor, supporters, seniors, different social organizations working and all our well-wishers..... Thank You for being an essential part of our Success.
Keep supporting us, keep motivating
🩸 🩸🩸🩸🩸🩸🩸🩸🩸🩸🩸🩸
हामीहरुले रक्तदान गरेकै कारणले पनि एउटा आमाबुवाले आफ्ना बच्चा फिर्ता पाँउदछन्, एउटा परिवारले आफ्नो प्रिय सदस्यको जीवन पाँउदछ र समाजले अकालमै कोही सदस्य गुमाँउन नपर्ने वातावरण हुन्छ ।
रक्तदान गर्नाले हाम्रो शरीरमा कुनै हानी गर्दैन र एकहिसाबको ताजगी र आत्मसन्तुष्टि प्रदान गर्दछ । कसैको ज्यान जोगाउन डाक्टरनै हुनपर्दछ भन्ने पनि त छैन, रक्तदाताहरु वास्तवमै भगवान का प्रतिरुपहरु हुन् ।
🩸🩸🩸🩸🩸🩸🩸🩸🩸🩸🩸🩸
आज अरुलाई त भोली आफैलाई रगत चाहिन सक्छ । त्यसैले आउनुहोस् तपाईं पनि आफ्नो जीवनमा कम से कम एक पटक रक्तदान गरेर कसैलाई बचाउन सहयोग गर्नुहोस ।
🩸🩸🩸🩸🩸🩸🩸🩸🩸🩸🩸
मेरो रगत समुह ओ पोजेटिभ अनि हजुरको? नेपाल भरी नै
कहि कतै रगतको आवश्कयता भए सम्झिनुहोला🙏
मिल्छ भने आफ्नो 👇👇
Name:-…..?
Blood Group…?
Contact no….?
Location…….?
Last donate date…?
म्यासेज गरिदिनुहोला।
धन्यवाद 🙏 समय निकालेर पढिदिनु भएको मा।
if the data has not been changed, no new rows will appear.
Day | Followers | Gain | % Gain |
---|---|---|---|
January 30, 2023 | 1,300 | -100 | -7.2% |
August 31, 2022 | 1,400 | +100 | +7.7% |
July 12, 2022 | 1,300 | +100 | +8.4% |
May 30, 2022 | 1,200 | -100 | -7.7% |
February 08, 2022 | 1,300 | +100 | +8.4% |
December 26, 2021 | 1,200 | +100 | +9.1% |
December 12, 2021 | 1,100 | +175 | +19.0% |