कतिपय हाम्रा सपनाहरू "पारिजातका फुल" जस्तै हुन्छन् मध्यरातमा फुल्छन् सुगन्ध छाउँछन् अनि उज्यालोको मुख देख्न नपाउँदै झर्छन् र ओइलाएर जान्छन्